LibreOffice 25.2 सहयोग

फाँटहरू

डाटाबेस स्तम्भ घुसाउनुहोस संवादमा,कागजात भित्र फाँटहरूको रूपमा चयन गरिएको डेटा लाई घुसाउनका लागि फाँटहरू चयन गर्नुहोस। यि डाटाबेस फाँटहरू ले एकल डाटाबेस स्तम्भहरूका लागिवाईल्डकार्डको रूपमा काम गर्दछन र फारम अक्षरहरूका लागि प्रयोग गर्न सकिन्छ। हालै चयन गरिएको रेकर्ड सँग फाँटहरूको सामग्रीहरू मेल खानका लागि मितिबाट फाँटहरू प्रतिमा क्लिक गर्नुहोस।

द्रष्टव्य प्रतिमा

तपाईँंले डेटाबाट पाठ कार्य रोजेको बेलामा यदि थुप्रै रेकर्डहरू चयन भएमा,पत्र गाभ्ने फाँटहरू रेकर्डको सङ्ख्या अनुसार घुसाईनेछ। एकल फाँट आदेश रोकावटहरू विचमा "Next record" जस्तो एउटा फाँट आदेश पनि स्वचालित तवरले घुस्दछ।


डाटाबेस स्तम्भहरू घुसाउनुहोस संवादले तपाईँंलाई कुन डाटाबेस फाँटहरू कागजात भित्र घुसाउने र अनुच्छेदहरू कसरी ढाँचाबद्ध गर्ने भन्ने वर्णन गर्न दिन्छ।

फाँटहरू

फाँटहरू क्षेत्रमा,तपाईँंले फाँट सामग्रीहरू घुसाउन चाहेको ठाउँँमा डाटाबेस तालिका स्तम्भहरू चयन गर्नका लागि बाँण बटन प्रयोग गर्नुहोस।

डाटाबेस स्तम्भहरू

डाटाबेस तालिकाको सबै स्तम्भहरू सूचीकृत गर्दछ, जुन तिनीहरूलाई कागजात भित्र घुसाउनका लागि चयन सूची बाकसमा स्विकार गर्न सकिन्छ। तपाईँंले कागजातमा घुसाउन चाहेको डाटाबेस स्तम्भ चयन गर्नुहोस।

>

Moves the fields that you selected in the Database columns list box into the selection field. You can also double-click the entry to select it.

चयन गर्नुहोस्

तपाईँंले कागजात भित्र घुसाउनका लागि चयन गरेका डाटाबेस स्तम्भहरू सूचीकृत गर्दछ। तपाईँंले यहाँ पाठ पनि प्रविष्टि गर्न सक्नुहुन्छ। यो पाठ कागजात भित्र पनि घुसाईन्छ। चयन फाँटमा प्रविष्टि क्रम कागजात मा डेटा क्रम सँग सम्बन्धित(अनुरूप) हुन्छ।

ढाँचा

कागजात भित्र डाटाबेस फाँटहरू घुसाउनका लागि ढाँचा वर्णन गर्दछ।

डाटाबेसबाट

डाटाबेस ढाँचा स्विकार गर्दछ।

चयन गर्नुहोस्

यदि निश्चित डेटा फाँटहरूको सूचना स्विकार नगरिएमा,सूचीबाट एउटा ढाँचा वर्णन गर्दछ। यहा पूर्ति गरिएको ढाँचाहरू मात्र केही डाटाबेस फाँटहरू जस्तै: सङ्ख्यासूचक वा बुलियन फाँटहरूका लागि उपलब्ध हुन्छन। यदि तपाईँंले पाठ ढाँचामा एउटा डाटाबेस फाँट चयन गर्नुभएमा,पाठ ढाँचा स्वचालित तवरले सम्बर्धन नहुँदासम्म तपाईँंले चयन सूचीबाट कुनै ढाँचा चयन गर्न सक्षम हुनुहुने छैन।

यदि तपाईँंले चाहेको ढाँचा सूचीकृत नगरिएको भए,"Other Formats..." चयन गर्नुहोस र अंक ढाँचा संवादमा चाहेको ढाँचा परिभाषित गर्नुहोस।

चयन सूची प्रयोग गरेर मानाङ्कन गरिएको अंक ढाँचाले सधै डाटाबेस स्तम्भहरू सूची बाकसमा चयन गरिएको डाटाबेस सन्दर्भ गर्दछ।

अनुच्छेद शैली

पूर्वनिर्धारित द्वारा, घुसाईएका अनुच्छेदहरू हालको अनुच्छेद शैलीहरू सँग ढाँचाबद्ध गरिए। यो ढाँचा "none" entry in the अनुच्छेद शैली सूची बाकस सँग सम्बन्धित हुन्छ । यो जहाँ तपाईँंले अरू अनुच्छेद शैलीहरू तपाईँंले चाहेको कागजातमा घुसाउनका लागि लागू गर्ने अनुच्छेद हो। सूची बाकसले LibreOffice मा परिभाषित गरिएको र शैली बिवरणिकामा व्याबस्थित गरिएको उपलब्ध अनुच्छेद शैलीहरू प्रदर्शन गर्दछ।

LibreOffice Books

Writer IconCalc IconImpress IconDraw IconBase IconMath IconGetting Started Icon

Help content debug info:

This page is: /text/shared/02/12070200.xhp

Title is: फाँटहरू